डडेल्धुरामा कांग्रेस तेस्रो, रास्वपाको अग्रता

Friday March 6, 2026

पढ्न लाग्ने समय :


डडेल्धुरा : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता कायम गरेको छ। यहाँ रास्वपाका उम्मेदवार डा.ताराप्रसाद जोशीले १ हजार ५२ मतसहित अग्रता लिएका छन्।

नेपाली काँग्रेस उम्मेदवार नैनसिंह महरले ५०८ मत प्राप्त गरेका छन्। नेपाली कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार मानसिंह मालले ५३० मत प्राप्त गर्दा नेकपा एमालेका चक्रप्रसाद स्नेहीले ३१७ मत प्राप्त गरेका छन्।

हालसम्म २ हजार ६०० मत गणना भएको छ। जसमा १४७ मत बदर भएका छन्।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।