टीकापुरको जमरा नदीमा एक जना मृत भेटिए

Thursday July 16, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला परेका छन् । टीकापुर नगरपालिका–७ सुन्दरपुरस्थित जमरा नदीमा ५७ वर्षीय दुहना डगौरा थारू मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

ल्बकत ब्म
जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।