घातक रोग लागेर उपचाररत बाहेक सबै शिक्षकको काज फिर्ता

Tuesday May 7, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । देशभरका सामुदायिक विद्यालयमा काजमा कार्यरत शिक्षकहरुको काज फिर्ता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले घातक रोग लागेर उपचाररतबाहेक काममा रहेका सबै शिक्षकहरुको काज फिर्ताको निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षकहरुलाई अनावश्यक रुपमा काजमा राखिँदा पठनपठान अवरुद्ध भएको भन्दै सबै काज फिर्ता गर्न निर्देशन दिएकी थिईन् । मन्त्री श्रेष्ठको निर्देशन बमोजिम सचिवस्तरीय निर्णयबाट सबै समुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको काज फिर्ता गरिएको हो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।