गाैरीफन्टा- पलिया सडकमा दुर्घटना हुँदा एक नेपालीकाे मृत्यु

Tuesday February 3, 2026

पढ्न लाग्ने समय :


धनगढी: गाैरीफन्टा-पलिया सडकमा दुर्घटना भएकाे छ।  भारतीय सुरक्षाकर्मीका अनुसार नेपाली नागरीककाे दुर्घटनामा मृत्यु भएकाे हाे।

नेपाल-भारत मार्गकाे दुधुवामा सुदूरपश्चिम प्रदेश ०१-०८-७४९७ नम्बरका मोटरसाइकलमा सवार कञ्चनपुरका  रत्न भट्टकाे मृत्यु भएकाे भारतीय सुरक्षाकर्मीले बताएका छन। सडकका खाल्डाका कारण मोटरसाइकल दुर्घटना भएकाे बताइएकाे छ। उनकाे घटनास्थलमा मृत्यु भएकाे छ।

भारतीय सुरक्षाकर्मीले परिवारका सदस्यहरूसँग सम्पर्क भएकाे बताईका छन।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।