गणेश नेपालीको मृत्यु सम्बन्धी घटना अध्ययन गर्न छानविन समिति गठन

Friday July 10, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ : गणेश नेपाली आत्मदाहको विषयलाई छानविन गर्न सरकारले पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।

सरकारले गणेश नेपाली घटना प्रकरण गर्न पाँच सदस्यीय छानविन समिति गठन गरेको गृहमन्त्री सुधन गुरुङले संसदलाई जनकारी दिए ।

गृहमन्त्रीले यो घटनामा संघीय सरकार भन्दा पनि स्थानीय सरकारको भूमिका देखिएको भन्दै देशमा तीन तहका सरकार छन् भनेर बुझ्नुपर्ने बताए ।

आज प्रतिनिधि सभामा जवाफ दिदैँ उनले सरकारको अथक प्रयासकाबीच गणेश नेपालीलाई बचाउन नसकेको भन्दै घटना प्रति दुख ब्यक्त गरे।

उनले संघमा आफ्नो सरकार भएपनि स्थानीय र प्रदेशमा आफ्नो सरकार नभएको भन्दै सरकार भएकाहरु उत्तिकै जिम्मेवार बन्नुपर्ने बताए।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको