गगनलाई सभापति बनाएर काँग्रेस बदलिसक्यौं : भीष्मराज आङ्देम्बे

Thursday April 2, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ : नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले काँग्रेस जेनजी विद्रोहले उठाएको मुद्दालाई निष्कर्षमा पु¥याउन प्रतिबद्ध रहेको बताएका छन्।

प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै जिम्मेवार प्रतिपक्षको रूपमा परिवर्तनलाई साथ दिन र खबरदारी गर्न तयार रहेको बताए। परिवर्तनको स्वरलाई आत्मसाथ गरेर नै विशेष महाधिवेशनबाट विभिन्न दृष्टिकोण पारित गरेको स्मरण गरे।

उनले अहिले विशेष महाधिवेशनबाट गगन थापालाई सभापति बनाएर बदलिएको समय र बदलिएको समाजको अनुरूपको रूपान्तरणमा प्रवेश गरेको बताए।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।