कैलाली-२ एमालेका सूर्यबहादुर थापाको अग्रता

Friday March 6, 2026

पढ्न लाग्ने समय :


धनगढी :  कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सूर्यबहादुर थापाले अग्रता लिएका छन्। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नर बहादुर साउँदलाई पछि पार्दै उनी अगाडि गएका हुन्।

एमालेका उम्मेदवार थापाको नौ सय ३३ मत रहेको छ। नेकपाका उम्मेदवार साउँदको आठ सय पाँच मत रहेको छ। नेपाली काँग्रेसका उम्मेदवार विजय बहादुर स्वाँरले आठ सय आठ सय १० मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार केपी खनालले ७८९ मत प्राप्त गरेका छन्।

प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा २ लाख ७६ हजार ५६७ मतदाता रहेका छन्। मतगणना जारी रहेको र थप परिणाम क्रमशः सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

 


भर्खर

धनगढीमा दुइ युवकमाथि समूहिक आक्रमण

धनगढी : कैलालीको धनगढीमा २ युवकमाथि समूहिक आक्रमण गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–३ मिलनचोकस्थित रोड

कैलालीमा एकैदिन ८ जना पक्राउ

धनगढीः कैलालीमा एकैदिन लागूऔषध र चरेशसहित ८ जना पक्राउ परेका छन्। जिल्लाका विभिन्न स्थानबाट खैरो

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि निर्विरोध निर्वाचित

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी पहिलो महाधिवेशनअन्तर्गत आज मतदान प्रक्रिया शुरू हुँदैछ