कैलालीमा ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु

Friday March 20, 2026

पढ्न लाग्ने समय :

फाईल फोटो

धनगढी: कैलालीमा ट्याक्टरको ठक्करबाट एक महिलाको ज्यान गएको छ। शुक्रवार बिहान बर्दगोरिया गाउँपालिका-४  नौनिया भित्री सडकखण्डमा से २ त ११८५ नम्बरको ट्याक्टरले ठक्कर दिँदा ४२ वर्षीया दीपा न्यौपाने गम्भीर घाइते भएकी थिन।

घाइते न्यौपानेको उपचारका क्रममा दोदोधरा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न ट्याक्टर र चालक २६ वर्षीय लक्ष्मण घर्तिमगरलाई इलाका प्रहरी कार्यालय सडकपुरले नियन्त्रणमा लिएको छ।


भर्खर

कैलाली र कञ्चनपुरबाट खैरो हेरोइन तथा लागूऔषधका एम्पुलसहित ६ जना पक्राउ

कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइन र लागूऔषधका एम्पुलसहित ६ जनालाई पक्राउ गरेको

बर्डफ्लु नियन्त्रणमा आएसँगै पोल्ट्री बजारमा सुधार, अण्डा, मासु र चल्लाको मूल्य बढ्न थाल्यो

पन्छीमा देखिएको बर्डफ्लु रोग नियन्त्रणमा आएसँगै पोल्ट्रीजन्य उत्पादनको बजारमा सुधार देखिन थालेको छ। अण्डा, कुखुराको

देवानगञ्ज घटनापछि सामाजिक सद्भावका लागि सर्वदलीय बैठक सुरु

काठमाडौं। सुनसरीको देवानगञ्जमा भएको दुःखद घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको