कैलालीमा एक युवक सम्पर्क विहीन

Sunday February 1, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीका एक युवक सम्पर्क विहीन भएका छन्।

जिल्लाको भजनी नगरपालिका–५ कुटीका ४५ वर्षीय देवबहादुर सुनार सम्पर्क विहीन भएका हुन्।

उनका परिवारका अनुसार बिहिवारदेखि उनी सम्पर्कमा आएका छैनन। रानीखेतबाट घरतर्फ हिडेका उनी सम्पर्कमा नआएका हुन्। चार दिनदेखि देवबहादुर सम्पर्कमा नआएपछि परिवारका सदस्यहरूले खोजी गर्दै छन्। उनीहरूले देवबहादुरलाई देख्ने वा फेला पार्नेहरूलाई ९८२१६२३८९७, ९७६४२१००७० र ९७६१६१८६२३ मा सम्पर्क गर्न आग्रह गरेका छन्।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।