कैलालीको लम्कीमा बेवारिसे पेस्तोल फेला

Monday May 4, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको लम्कीका बेवारिसी पेस्तोल फेला परेको छ। जिल्लाको लम्कीचुहा नगरपालिका-१ पूर्वलम्कीस्थित भित्री सडक खण्डमा आइतवार साँझ झाडीमा बेवारिसे अवस्थामा एयर गन पेस्तोल फेला परेको हो।

चन्द्र मौलेश्वर जाने सडक छेउमा रहेको झाडीबाट विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले एक थान एयर गन पेस्तोल बरामद गरेको बताइएकोा छ।
प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी उक्त पेस्तोल नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


भर्खर

कैलालीमा सशस्त्र प्रहरीका प्रशिक्षार्थीको मृत्यु, देशको सेवा गर्ने सपना अधुरै

धनगढी : कैलालीमा सशस्त्र प्रहरीका प्रशिक्षार्थी जवानको मृत्यु भएको छ । सशस्त्र प्रहरीको बडीमालिका जवान

बाजुरामा ढुङ्गा लागेर वृद्धको मृत्यु

बाजुरा : बाजुराको बुढिनन्दा नगरपालिका–३, पानीपाटा क्षेत्रमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ ।

कञ्चनपुरमा इँटा उद्योगमा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु

धनगढी : कञ्चनपुरमा इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ भने एक जना