कैलालीको मुरीभावरका रोकामगरको ९ कट्ठा जमिनको गहुँ आगोले नष्ट

Sunday April 5, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको मुरीभावरका गणेश रोकामगरको ९ कट्ठा जग्गाको गहुँ आगोले नष्ट भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ भुरीभावका रोकामगरको घरमा विद्युत मिटर सर्ट भएर आगो लागेको हो।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार शनिवार दिउँसो आगलागीका कारण ९ कट्टाको गहुँ, मिटर बक्स, तारहरु र घरको झ्यालमा क्षति भएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।