कांग्रेस भित्रको विचार समूहको द्धन्द्धले एकवर्ष देखि म आजित थिएँ: प्रचण्ड

Wednesday March 13, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । प्रधानमन्त्ती पुष्पकमल दाहाल प्रचण्डले पुरानो सत्ता सारथी दल नेपाली कांग्रेसभित्र देखिएको विभिन्न विचार समूहको द्धन्द्धले आाफू आजित बनेको बताएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा विशवासको मत माग्दै प्रचण्डले पुरानो सत्ता गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउनुको कारणबारे जवाफ दिँदै आफू एक वर्षदेखि कांग्रेसभित्रको द्धन्द्धले आजित भएको बताएका छन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।