कांग्रेसलाई ओलीको प्रश्न : पोहोर प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गर्नुभयो, अहिले चाहीँ किन नगर्ने भन्या ?

Wednesday March 13, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसलाई पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीमाथि विश्वासको मतमाथिको छलफलमा भाग लिने क्रममा ओलीले यस्तो बताएका हुन् ।

उनले भने,‘पोहो साल मैले प्रस्ताव गरेर पुष्पकमल दाहालज्यूलाई प्रधानमन्त्री बनाएको थिएँ, नेपाली कांग्रेस भोट नै नमागिकन हौसिएर, हत्तारिएर, उत्साही भएर नयाँ ब्याट्री हालेजस्तो थियो । समर्थन गरेको थियो, अहिले चाहीँ किन समर्थन नगर्ने ?’ उनले नेपालका सबै दलहरु मिलेर ठूला ठूला काम गरेको सुनाए । तर, राम्रा कामको जस कांग्रेसले अरुलाई नदिएको ओलीको टिप्पणी छ ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका