ओलीद्वारा नागढुंगा-नौबीसे सुरूङ मार्ग अवलोकन (फोटोफिचर)

Sunday November 6, 2022

पढ्न लाग्ने समय :


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नागढुङ्गा–सिस्नेखोला काठमाडौं सुरुङमार्गको अवलोकन गरेका छन् ।

अध्यक्ष ओलीले आइतबार नागढुङ्गामा धादिङतर्फबाट खनिएको सुरुङको अवलोकन गरी कामको प्रगतिका बारेमा जानकारी लिएका हुन् । यो सुरुङमार्ग प्रधानमन्त्रीका रुपमा अध्यक्ष ओलीले शिलान्यास गरेका थिए ।

करिव तीन किलोमिटर लम्बाई रहेको यो सुरुङमार्ग जापान सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको छ । हालसम्म धादिङतर्फबाट साढे आठसय मिटर सुरुङ खनिएको वताइएको छ ।

     


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।