ई – स्पोर्ट्स संघ नेपालको आयोजनामा ई–स्पोर्ट्स राष्ट्रिय च्यााम्पियनसिप फागुन दोस्रो साता देखि हुँदै

Saturday January 4, 2025

पढ्न लाग्ने समय :


ई – स्पोर्ट्स संघ नेपाल (ईसान)को आयोजनामा दोस्रो ई–स्पोर्ट्स राष्ट्रिय च्यााम्पियनसिप फागुन दोस्रो साता देखि हुँदै छ । पत्रकार समेलन गर्दै आयोजकले प्रतियोगिता फागुन ८,९ र १० गते काठमाडौंमा आयोजना हुने जानकारी गराएको हो । प्रतियोगितामा ई–फुटबल, मोबाईल लिजेन्ड्स, पब्जी मोबाईल, डोटा टू, भ्यालोरेन्ट, कस प्ले गरी ६ खेल विधालाई समावेश गरिएको छ । प्रतियोगितामा देशभरबाट खेलाडीले खल्ती एपबाट शनिबार देखि टिम दर्ता गर्न सक्ने आयोजकले जानएको छ ।

अनलाईनबाट छनोट खेल हुनेछन् भने फाईनल खेलको ल्यान ईभेन्ट काठमान्डौंमा समपन्न हुने छ । यस प्रतियगिताको ब्राण्ड एम्बास्डरमा चलचित्रकर्मी तथा ई–गेमिङका प्रबद्र्धक निश्चल बस्नेतलाई नियूक्त गरिएको छ । पत्रकार समेलनमा बोल्दै बस्नेतले खेललाई सरकारले पनि प्रोतसाहान गरेको राम्रो पक्ष भएको बताएका छन् । त्यस्तै स्पोस्टलाई बुझाउन सजिलो नभएपनि नेपाली खेलाडिले इन्टरनेसनल लेबलमा पनि राम्रो गरेको देख्दा खुशी लागेको बताएका छन् । प्रतियोगिताको पुरस्कार राशि २५ लाख रुपौंया रहेको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।