आफ्नो कर नीतिले केही अशान्ति निम्त्याउनसक्ने ट्रम्पको स्वीकारोक्ति

Thursday March 6, 2025

पढ्न लाग्ने समय :


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कर रणनीतिको बचाउ गर्दै आफ्नो कर नीतिहरुले केही अशान्ति निम्त्याउने स्वीकार गर्नुभएको छ । ट्रम्पले संसदको संयुक्त सत्रलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गर्नुभएको हो । ट्रम्पले कृषि उत्पादनहरूमा करहरू अप्रिल २ मा लागू हुने र आफ्नो नयाँ व्यापार नीति अमेरिकी किसानहरूका लागि महान हुने बताउनु भयो ।

अर्थशास्त्री र पर्यवेक्षकहरूले अमेरिकी अर्थतन्त्रमा करको सम्भावित प्रभावको बारेमा गहिरो चिन्ता व्यक्त गरेका छन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।