आज पनि एमाले संसदीय दलको बैठक बस्दै

Sunday February 4, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज पनि बस्ने भएको छ । शनिबारबाट जारी बैठकमा प्रतिपक्षको रुपमा संसदमा कसरी प्रभावकारी भूमिका निर्वाह गर्ने भन्ने विषयमा छलफल हुनेछ । बैठकपछि अध्यक्ष ओलीले सांसदहरुलाई कसरी संसदमा प्रस्तुत हुने भन्ने विषयमा ब्रिफिङ गर्नेछन् ।

पहिलो दिन शनिबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूले संसदमा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिएका थिए । संघीय संसदसको (हिउँदे अधिवेशन) तेस्रो अधिवेशन सुरु दुई दिनअघि संसदीय बैठक बोलाएर एमालेले आफ्ना सांसदहरुलाई ब्रिफिङ गरेको हो । संसद्को हिउँदे अधिवेशन भोेलि सोमबार बस्दैछ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।