आईजीपी नियुक्तिमा जेष्ठता र वरियता मिचियो

Thursday May 5, 2022

पढ्न लाग्ने समय :


काठमाडौं । पूर्वप्रहरी वरिष्ठ उपरीक्षक गुप्तबहादुर श्रेष्ठले प्रहरी संगठनमा भएको राजनीतिकरणले संगठन कमजोर हुने बताएका छन् । न्यूज नेपाल टेलिभिजनको कार्यक्रम संवादमा श्रेष्ठले प्रहरी संगठनमा राजनीतिक हस्तक्षेप हुँदा राम्रा मान्छे प्रहरी संगठनमा नआउने बताएका हुन् । उनले अहिले आईजीपी नियुक्तिको विषय विशुद्ध सरकारको विषय भएको बताए ।

उनले नियुक्तिमा जेष्ठता र वरियता  मिचिएको बताए । उनले जेष्ठता र वरियतालाई पाखा लगाएर कार्यसम्पादन क्षमताका आधारमा धीरजप्रताप सिंहबाट काम लिन सकिन्छ भनेर सरकारले बढुवा गरेको हुनसक्ने बताए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।