अब राजनीतिमा युवा हस्तक्षेप

Wednesday September 28, 2022

पढ्न लाग्ने समय :


काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभामा उम्मेदवारी दिन लागेकी डा. तोसिमा कार्कीले राजनीतिमा युवाहरुले हस्तक्षेप गर्नुपर्ने बेला आएको बताएकी छन् ।

न्यूज नेपाल टेलिभिजनको कार्यक्रम संवादमा कुरा गर्दै कार्कीले राजनीतिमा युवा प्रवेश नगर्दा राजनीति फोहोरी खेलको रुपमा परिणत भएकाले आफ्नो उम्मेदवारी युवाको हस्तक्षेपका रुपमा भएको बताएकी हुन् ।

युवा सधैं राजनीतिको आलोचना मात्र गरेर बस्न नहुने भन्दै उनले अब नेतृत्व लिन अघि सर्नुपर्ने बताइन् । उनले यतिबेला हरेक मानिसले नेतृत्वमा इमान्दार परिवर्तन खोजेकाले आफूले उम्मेदवारी दिन लागेको बताइन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।