अत्तरियामा राना दम्पत्तिमाथी कुटपिट

Thursday March 5, 2026

पढ्न लाग्ने समय :


अत्तरिया:  कैलालीको गोदावरी नगरपालिका– १ मा २ जनामाथी कुटपिट भएको छ। बिहिबवार मतदान गर्न जाने बेला स्थानिय जंग बहादुर राना दम्पत्तिमाथी कुटपिट भएको हो।

निर्वाचनका लागि मतदान गर्न श्रीमान-श्रीमतीसँगै जाने क्रममा आफूहरुमाथी दुई जनाले कुटपिट गरेको रानाले बताए।

उनले वडा नं. १ मा रहेको घण्टेश्वरी माविमा रहेको मतदान केन्द्रमा मतदान गर्न स्कुटीमा गईरहेका बेला एक्कासी आएर स्कुटीको बाटो छेकी आफूहरुमाथी कुटपिट गरेको बताए। उनले स्थानिय गोकर्ण बिष्ट र उनको भाई चक्र बिष्टले श्रीमान श्रीमती माथी नै कुटपिट गरेको बताए।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।