अछाममा ढलेका सिटौलाको अवस्था गम्भीर, अस्पताल पुगे बालेन

Saturday January 31, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह कर्णाली प्रदेशको यात्रालाई सुर्खेतबाट छोट्याएर शनिवार काठमाडौँ आइपुगेका छन्। यात्राका क्रममा अछाममा गम्भीर घाइते भई टोखास्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएका सञ्चारकर्मी दिनेश सिटौलाको परिवारलाई उनले दिउँसो भेट गरे।

सिटौलाको स्थिति गम्भीर रहेको र भेट्न नमिलेपछि भाइ उमेश सिटौलासँग भेटेर बालेन वनस्थलीस्थित घण्टीघर पुगेका छन्। उनले सिटौलाको स्थिति जटिल रहेको जानकारी पाएको भन्दै आइतवार बिहान ७ बजेसम्म धैर्य गर्न परिवारका सदस्यलाई आग्रह गरेका थिए।

अछाममा लडेर घाइते भएका सञ्चारकर्मी दिनेश सिटौलाको अवस्था गम्भीर छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।