सुदूरपश्चिमका मुख्यमन्त्री शाहको ह्वाटसेव ह्याक

Monday March 30, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको ह्वाटसेव ह्याक भएको छ। मुख्यमन्त्री शाहको ९८५१२३८१५४ नम्बरको ह्वाटसेवबाट सहयोग रकम माग गर्न थालिएको हो।

मुख्यमन्त्री शाहको नम्बरबाट विभिन्न व्याक्तिहरूलाई सहयोग रकम माग गरिएको छ। विभिन्न व्याक्तिहरूलाई ३० हजारका दरले रकम माग गर्न थालिएको हो। मुख्यमन्त्री शाहको सचिवालयले ह्वाटसेव ह्याक भएकाले म्यासेजको रिपलाई नगर्न भनेको छ। केही दिन अगाडि डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गा ओझाको ह्वाटसेवसमेत ह्याक भएको थियो।

 


भर्खर

नेपाल–भारत संयुक्त सुरक्षा बैठक, सीमामा कडाइ

धनगढीः नेपाल–भारत संयुक्त सुरक्षा बैठक बसेको छ। गौरीफन्टा लगायतका सीमा क्षेत्रमा कडाइएका लागि बैठकको आयोजना

डडेल्धुरामा सवारीचालक अनुमति सेवा बन्द

डडेलधुरा : करिब तीन वर्षअघिदेखि डडेलधुरामा सुरु भएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स सेवा) बन्द भएको छ

कञ्चनपुरमा करणीको अभियोगमा एक जना पक्राउ

कञ्चनपुरः जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरका एक जना पक्राउ परेका छन्। ५० वर्षीया महिलालाई जबरजस्ती