सिरहा–३ मा एमालेका लीलानाथ श्रेष्ठ विजयी

Friday November 25, 2022

पढ्न लाग्ने समय :


सिरहा । सिरहा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका लीलानाथ श्रेष्ठ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका विश्वनाथ साहलाई १ हजार १८२ मतले पराजित गर्दै श्रेष्ठले बाजी मारेका हुन् ।

माओवादीका श्रेष्ठले २८ हजार ६४ मत पाएर विजयी हुँदा साहले २६ हजार ८८२ मत ल्याए । सिराहा ३ मा एमालेका श्रेष्ठलाई जसपा नेपालको समर्थन थियो । ०७४ मा विजयी भएका श्रेष्ठ एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कानून मन्त्री बनेका थिए ।


भर्खर

बडीमालिकामा भदौ १ गतेदेखि मेला तथा पूजा, ४५ हजार भक्तजन आउने अनुमान

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिरमा यस वर्ष भदौ १ गतेदेखि मेला तथा

देशभर मनसुनी वायुको प्रभाव, आज पनि भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून

प्रतिनिधिसभा बैठक आज, चार विधेयक प्रस्तुत हुने

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत