सातै प्रदेशमा हावाहुरीसहित वर्षा

Wednesday April 8, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न भागमा मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज पूर्णतया बदली रहनेछ भने अन्य प्रदेशमा आंशिक बदली रहनेछ।
यी प्रदेशका धेरै स्थानहरूमा तथा कोशी र बागमतीका पहाडी तथा हिमाली क्षेत्रमा चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने चेतावनी समेत दिइएको छ।
आज राति पनि देशभर बदली रहने र अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा वर्षा तथा हिमपात जारी रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।


भर्खर

बडीमालिकामा भदौ १ गतेदेखि मेला तथा पूजा, ४५ हजार भक्तजन आउने अनुमान

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिरमा यस वर्ष भदौ १ गतेदेखि मेला तथा

देशभर मनसुनी वायुको प्रभाव, आज पनि भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून

प्रतिनिधिसभा बैठक आज, चार विधेयक प्रस्तुत हुने

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत