संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि कोप—२९ का पक्षहरूको सम्मेलनको २९ औँ सत्र

Tuesday November 12, 2024

पढ्न लाग्ने समय :


जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि कोप—२९ का पक्षहरूको सम्मेलनको २९ औँ सत्र सोमवार अजरबैजानको राजधानी बाकुमा शुरु भएको छ । यस वर्षको जलवायु सम्मेलनको उद्देश्य विकासोन्मुख देशहरूको समर्थनमा विकसित देशहरूले वार्षिक १०० अर्ब अमेरिकी डलर परिचालन गर्ने र उपलब्ध गराउने विद्यमान सामूहिक लक्ष्यलाई बदल्न नयाँ जलवायु परिवर्तन कोष लक्ष्य खोज्ने राखिएको छ ।

नोभेम्बर ११–२२ को लागि निर्धारित सम्मेलन विश्वव्यापी कार्बन व्यापार बजार, साथै जीवाश्म ईन्धनबाट विश्वव्यापी ऊर्जा संक्रमण जस्ता विषयहरूमा पनि केन्द्रित हुनेछ । कोप—२९ का अध्यक्ष–निर्वाचित र अजरबैजानका पारिस्थितिकी र प्राकृतिक स्रोत मन्त्री मुख्तार बाबेभले उद्घाटन समारोहमा नयाँ लक्ष्य तत्काल समस्याहरू सम्बोधन गर्न प्रभावी र पर्याप्त हुनुपर्ने बताउनु भयो ।


भर्खर

बडीमालिकामा भदौ १ गतेदेखि मेला तथा पूजा, ४५ हजार भक्तजन आउने अनुमान

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिरमा यस वर्ष भदौ १ गतेदेखि मेला तथा

देशभर मनसुनी वायुको प्रभाव, आज पनि भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून

प्रतिनिधिसभा बैठक आज, चार विधेयक प्रस्तुत हुने

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत