रुसको कुस्र्क क्षेत्रमा युक्रेनी मिसाइल आक्रमणः ६ जनाको मृत्यु

Sunday December 22, 2024

पढ्न लाग्ने समय :


रुसको कुस्र्क क्षेत्रको रिल्स्क शहरमा युक्रेनी क्षेप्यास्त्र आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ । साथै १० जना घाइते भएको कुस्र्क क्षेत्रका कार्यवाहक गभर्नर अलेक्ज्याण्डर खिन्स्टाइनले बताउनु भयो । यसअघि शुक्रवार युक्रेनले रिल्स्क शहरमा ठूलो मात्रामा मिसाइल आक्रमण गरेको थियो ।

उद्धारकर्ताहरू, अग्निनियन्त्रकहरू र आपतकालीन सेवाहरू घटनास्थलमा काम गरिरहेका छन् ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका