रुकुम पश्चिममा एक पुरुषको शव फेला

Thursday August 17, 2023

पढ्न लाग्ने समय :


रुकुम पश्चिम । रुकुम पश्चिममा एक पुरुषको शव फेला परेको छ ।

आठबीसकोट नगरपालिका–६ मा ४७ वर्षीय आसे बोहरा मृत फेला परेका हुन् । झोडेनी भन्ने स्थानमा बिहीबार बिहान उनी मृत फेला परेका हुन् ।

९ दिनदेखि बेपत्ता बोहराको शव गलेको अवस्थामा गोतामकोट प्रहरी चौकीबाट खटिएको टोलीले फेला पारेको हो । छातीमाा लागेको जस्तो देखिएकाले उनको गोली प्रहारबाट मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

सिकार गर्न जाने क्रममा आफ्नै बन्दुकको गोली लागेर वा अन्य कसैले प्रहार गरेको गोलीबाट मृत्यु भएको हो भन्नेबारेमाम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको शवसँँगै भरुवा बन्दुक पनि भेटिएकोे छ ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका