म्युजिक भिडियो ‘सर्माइ भागेर’ सार्वजनिक

Monday March 3, 2025

पढ्न लाग्ने समय :


म्युजिक भिडियो ‘सर्माइ भागेर’ सार्वजनिक भएको छ ।  सोमवार काठमाडौंमा एक कार्यक्रमबीच म्युजिक भिडियो ‘सर्माइ भागेर’ सार्वजनिक भएको हो । गीतको भिडियो सार्वजिक कार्यक्रममा बोल्दै अभिनेता पुष्प खड्काले आफ्नो जीवनमा मुख्य पात्रको अभिनय गर्नका लागि दौडरहेको बेलामा अहिलेको टिम पाएको बताउनु भयो ।

लगातार दुई वटा चलचित्र नचलेपछि आफ्नो भविष्यलाई ठेस पुग्नसक्ने सोचेर केही समयका लागि चलचित्रमा अभिनय नगरेको बतउनु भयो ।  भुवन श्रेष्ठ र मेलिना राईको स्वर रहेको ‘सर्माई भागेर’ मा सहारा कार्की र पुष्प खड्काको अभिनय रहेको छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको