महाकाली नदीमा डुबेर बालकको मृत्यु

Sunday March 15, 2026

पढ्न लाग्ने समय :


धनगढी : महाकाली नदीमा डुबेर एक बालकको मृत्यु भएको छ। डडेल्धुराको परशुराम नगरपालिका–६ भोरकुण्डा बस्ने धनबहादुर धामीका १२ वर्षीय छोरा योगेश धामीको शनिवार दिउँसो साथीहरूसँग पौडी खेल्ने क्रममा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।