मस्कोमा विमान दुर्घटनामा २ पाइलटको मृत्यु

Friday February 7, 2025

पढ्न लाग्ने समय :


स्थानीय सञ्चारमाध्यमले रिपोर्ट गरेअनुसार मस्को क्षेत्रको रामेन्सकोये जिल्लामा विमान दुर्घटनामा बिहीवार दुई पाइलटको मृत्यु भएको छ । प्रारम्भिक जानकारीअनुसार विमान बिहीवार दिउँसो म्याचकोभो एयरफिल्ड नजिकै दुर्घटनाग्रस्त भएको मस्को अन्तरक्षेत्रीय यातायात अभियोजकको कार्यालयले एक विज्ञप्तिमा जनाएको छ । विमान खेतमा दुर्घटनाग्रस्त भएको हो ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि