पाल्पा-२ बाट एमालेका ठाकुरप्रसाद गैरे निर्वाचित

Friday November 25, 2022

पढ्न लाग्ने समय :


पाल्पा । पाल्पा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका ठाकुरप्रसाद गैरे निर्वाचित भएका छन् ।

उनले नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयलाई ३ हजार ९६६ मतान्तरले पराजित गरेका छन् ।गैरेले २७ हजार ८१७ मत ल्याए भने पाण्डेयले २३ हजार ८५१ मत ल्याएका छन् ।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरेले ५ हजार १८०, मंगोल नेशनल अर्गनाइजेसनका मनबहादुर दर्लामीले १ हजार ४८८, राष्ट्रिय जनमुक्ति पार्टीका हुमबहादुर थापा मगरले ५१५ र स्वतन्त्र उम्मेदवार उपेन्द्रराज गहिरेले ५०१ मत पाएका छन् ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका