नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ

Tuesday August 22, 2023

पढ्न लाग्ने समय :


काठमाडौं। नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।

शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले  श्रेष्ठलाई पद तथा गोपनियताको शपथ दिलाएका हुन् ।

नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा श्रेष्ठ सोमबार प्रधानन्यायाधीश पदमा नियुक्त भएका हुन्।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको