धनगढीमा ९४ क्यूफिट सालको काठसहित २ जना पक्राउ

Friday January 30, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको धनगढीबाट ९४ क्यूफिट काठ बरामद गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँबाट ९४ दशमलव ७४ क्यूफिट काठ बरामद गरिएको हो।

कैलाली गाउँका रामबहादुर साउँद र सियाराम रानालाइ नियन्त्रणमा लिइएको छ। डिभिजन वन कार्यालय, धनगढीले बिहिवार उनीहरू विरुद्धमा मुद्दा दर्ता गरेको छ। उनीहरूको साथबाट चार गोलिया सालको काठ बरामद गरिएको डिभिजन वन कार्यालय, धनगढीले बताएको छ।

 


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका