दशैँ तिहार नजिकिएसँगै काठमाडौँमा चंगा देखिन थाल्यो,हेर्नुहोस् चंगा व्यापारको फोटो फिचर

Wednesday October 9, 2024

पढ्न लाग्ने समय :


दशैँ तिहार नजिकिएसँगै काठमाडौँमा चंगा देखिन थालेको छ। काठमाडौँमा वर्षाका देवता इन्द्रलाई पानी पुग्यो अब नबर्साउनु भन्ने संदेश दिन चंगा उडाउने चलन बसेको भनिन्छ। यता आकाशमा रंगीबिरंगी चंगा उड्न थाले पछि दशैंको माहोल सुरु भएको पनि भनिन्छ । अहिले काठमाडौँ उपत्यकाका गल्लि चोक देखि ब्यापारी क्षेत्रमा चंगाको ब्यापार बढेको छ, पसलेलाई ग्राहकको माग पूरा गर्न हम्मेहम्मे परेको छ । अहिले कागजबाट बनेको चंगाभन्दा भारतबाट आएको रंगीविरंगी प्लास्टिकका चंंगाले स्थान ओगटेको छ । नेपालमै बनाइने चंगा महँगो भएकोले भारतीय बजारबाट ल्याइएको प्लास्टिकको चंगाप्रति उपभोक्ताको रोजाइ परेको बिक्रेताहरुले बताएका छन् ।


भर्खर

सेती अस्पतालको पार्किङमा राखिएको स्कारपियोमा आगलागी

धनगढी : सेती प्रादेशिक अस्पतालको पार्किङमा राखिएको स्कारपियोमा आगलागी भएको छ । शनिवार साँझ धनगढी

वडासचिव धम्क्याउने खड्का पक्राउ

काठमाडौं : प्रधानमन्त्री कार्यालयबाट हुँ भन्दै दैलेखका एक वडाध्यक्षलाई धाकधम्की दिने प्रकाश खड्का पक्राउ परेका

वैद्यनाथमा भजन–कीर्तनका लागि साङ्गीतिक सामग्री हस्तान्तरण

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले अछामस्थित वैद्यनाथ क्षेत्रमा साप्ताहिक शनिवार सञ्चालन हुँदै