गौरीफन्टामा १० राउन्ड गोलीसहित भारतीय नागरिक पक्राउ

Thursday February 12, 2026

पढ्न लाग्ने समय :


धनगढी:  त्रिनगर-गाैरीफन्टा सीमामा पेस्ताेलकाे गाेलीसहित एक जना पक्राउ परेका छन।

भारतीय नागरिकलाई पेस्तोलकाे गोलीसहित पक्राउ गरेको हाे।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले मङ्गलवार साँझ चेकपाेष्टमा गाेलीसहित भारतीय नागरिकलाई पक्राउ गरेकाे बताएकाे छ। नयाँ एक्स-रे उपकरणबाट गाेली पत्ता लागेकाे हाे।

भारतको हरियाणाका ३९ वर्षीय नरेश कुमारलाई नियन्त्रणमा लिएको बताईएकाे छ। उनलाई नेपालतर्फबाट भारत प्रवेश गर्दै गरेको अवस्थामा  झोलामा एक्स–रे जाँच गर्दा १० राउन्ड प्रयोग नभएको पेस्तोलको गोली फेला परेको सीमा सुरक्षा बलले जनाएको छ।  नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीसँग पेस्ताेलका गाेली रहेका कुनै जानकारी नपाएकाे भारतीय सीमा सुरक्षा बलले बताएकाे छ।

नरेश कुमार । बरामद १० राउन्ड गाेलीलाई आवश्यक कानुनी कारबाहीका लागि गौरीफन्टा प्रहरी चौकीकाे जिम्मा लगाईएकाे छ।


भर्खर

सुदूरपश्चिममा मुख्यमन्त्री भट्टले नियुक्त गरे चार मन्त्री

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले मन्त्रिपरिषद् विस्तार गर्दै चार जना मन्त्री तथा राज्यमन्त्री नियुक्त

भूमिगत राजनीतिदेखि सुदूरपश्चिमको मुख्यमन्त्रीसम्म : खगराज भट्टको राजनीतिक यात्रा

लामो राजनीतिक संघर्ष, भूमिगत जीवन, पारिवारिक बलिदान र पटक–पटकको चुनावी प्रतिस्पर्धापछि खगराज भट्ट सुदूरपश्चिम प्रदेशको

खगराज भट्टले लिए सुदूरपश्चिमको मुख्यमन्त्रीको सपथ

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले शुक्रबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ। प्रदेश