गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

Sunday March 15, 2026

पढ्न लाग्ने समय :


धनगढी : गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यका लागि सिफारिस भएका छन्। आइतवारको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रियसभा सदस्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

राष्ट्रपतिले मनोनीत गर्ने एक सिटका लागि सरकारले सिफारिस गरेर पठाउनुपर्ने हुन्छ। राष्ट्रियसभाको एक सिटका लागि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबिच प्रतिस्पर्धा चलेको विवरणहरू आएका थिए। प्रधानमन्त्रीको रोजाइमा अर्याल थिए भने राष्ट्रपतिले अरू कुनै व्यक्तिलाई बनाउन चाहेका थिए।

प्रधानमन्त्री कार्कीकै चाहनामा गृहमन्त्री अर्यालको नाम सिफारिस भएको बताइएको छ। अब राष्ट्रपतिले अर्याललाई मनोनीत गर्नुपर्ने हुन्छ।

 


भर्खर

राजनीतिक दलको गतिविधिमा संलग्न भए कर्मचारी अयोग्य ठहरिने

काठमाडौँ : सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त

३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य

काठमाडौँ : सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गर्ने नीति

बाजुरामा खोलाले बगाउँदा बालकको मृत्यु

बाजुरा : बाजुराको हिमाली गाउँपालिकामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । गत आइतबार