कोप-१६ रियादमा ३९ वटा निर्णयहरुसहित सम्पन्न

Monday December 16, 2024

पढ्न लाग्ने समय :


कोप १६ रियादमा ३९ वटा निर्णयहरुसहित सम्पन्न भएको छ । संयुक्त राष्ट्र संघको कन्भेन्सन टु कम्ब्याट डेजर्टिफिकेशनको पक्षहरूको सम्मेलन (कोप १६) को १६ औँ बैठक ३९ वटा निर्णयसहित सम्पन्न भएको हो । बैठकबाट खडेरीसम्बन्धी प्रक्रियागत निर्णयसहित ३९ निर्णयहरू पारित भएका छन् ।

यसैबीच, मरुभूमिकरण, भूमि क्षय र खडेरीको सामना गर्न विश्वभर, विशेष गरी सबैभन्दा कमजोर देशहरूमा १२ बिलियन अमेरिकी डलर भन्दा बढीको वाचा गरिएको थियो । डिसेम्बर २–१३ सम्म हाम्रो भूमि, हाम्रो भविष्य भन्ने विषयमा चलेको कोप १६ हालसम्मको सबैभन्दा ठूलो संयुक्त राष्ट्र भूमि–केन्द्रित सम्मेलन र मध्य पूर्व र उत्तर अफ्रिकामा पहिलो सम्मेलन हो ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि