कैलालीमा ५५ प्रतिशत नागरिकले गरे मत दान

Thursday March 5, 2026

पढ्न लाग्ने समय :


धनगढी: कैलालीमा ५५ प्रतिशत नागरिकले मतदान गरेका छन। जिल्लामा ५५ दशमलव चार प्रतिशत मत खसेकाे हाे।

प्रदेश निर्वाचन कार्यालय, धनगढीका निमित्त प्रमुख प्रेम भट्टले तीन लाख पाँच हजार एक सय १२ मत खसेकाे बताएका छन।  जिल्लामा पाँच लाख ५१ हजार ५२ मतदाता रहेकाेमा ५५ प्रतिशत मात्र खसेकाे हाे।

कैलालीकाे निर्वाचन क्षेत्र नम्बर १ मा ५४ दशमलव चार, निर्वाचन क्षेत्र नम्बर २ मा ५२ दशमलव सात, ३ मा ५५ दशमलव तीन, निर्वाचन क्षेत्र नम्बर ४ मा ५४ दशमलव सात र ५ मा ५९ दशमलव सात प्रतिशत मत खसेकाे छ।

मतपेटीका ढुवानीकाे काम जारी रहेकाे छ।


भर्खर

राजनीतिक दलको गतिविधिमा संलग्न भए कर्मचारी अयोग्य ठहरिने

काठमाडौँ : सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त

३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य

काठमाडौँ : सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गर्ने नीति

बाजुरामा खोलाले बगाउँदा बालकको मृत्यु

बाजुरा : बाजुराको हिमाली गाउँपालिकामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । गत आइतबार