कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु

Thursday April 2, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ५ का यज्ञ बुढामगरको करेन्ट लागेर मृत्यु भएको हो।

नेपाल प्रहरीका अनुसार उनको बुधवार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ चौकीस्थित मछेली खोलामा केन्ट लगायर माछा मार्ने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको हो। करेन्ट लागेर घाइते भएका बुढामगरको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। घटनाका विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।