कैलालीको सुर्मिनालामा प्राडो जिप दुर्घटना

Sunday March 1, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको सुर्मिनालामा प्राडो दुर्घटनामा परेको छ। जिल्लाको कैलारी गाउँपालिका–३ सुर्मिनालामा बागमती प्रदेश ०१–००३३ च ७०७१ नम्बरको प्राडो जिप दुर्घटना भएको हो।

हुलाकी राजमार्ग हुँदै बर्दियाबाट धनगढी तर्फ आउदै गरेको जिप दुर्घटनामा परेको कैलाली प्रहरीले बताएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका–३ आइबिआडीका ४८ वर्षीय दीलबहादुर तामाङ दुर्घटनामा घाइते भएका जिल्ला प्रहरी कार्यालय, कैलालीले बताएको छ। चालक तामाङको दाहिने हातमा चोट लागेको छ। स्थानीय मेडिकलमा उनको उपचार गरिएको कैलाली प्रहरीले बताएको छ।

जिप रोडबाट तल खसेको छ। जिप अनियन्त्रित भएर पल्टिदाँ क्षति भएको छ।

 


भर्खर

राजनीतिक दलको गतिविधिमा संलग्न भए कर्मचारी अयोग्य ठहरिने

काठमाडौँ : सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त

३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य

काठमाडौँ : सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गर्ने नीति

बाजुरामा खोलाले बगाउँदा बालकको मृत्यु

बाजुरा : बाजुराको हिमाली गाउँपालिकामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । गत आइतबार