कैलालीबाट बहुविवाह मुद्दाका फरार प्रतिवादी ५ वर्षपछि पक्राउ

Saturday January 31, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको गोदावरीबाट बहुविवाह मुद्दाका फरार रहेका २ जना प्रतिवादी ५ वर्षपछि पक्राउ परेका छन।

जिल्ला अदालत डोटीले २०७७ पुस २८ गते बहुविवाह मुद्दामा ११ महिना २१ दिन कैद सजाय तेकिएका डोटीको पुर्वीचौकी गाउँपालिका– १ फुलौटका ३२ वर्षीय देव बहादुर ऐर र २६ वर्षीय जानकी चयडा पक्राउ परेका हुन।
उनलाई शुक्रवार गोदावरी नगरपालिका – ९ वल्मीमा लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। दुवैजनालाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो।


भर्खर

बडीमालिकामा भदौ १ गतेदेखि मेला तथा पूजा, ४५ हजार भक्तजन आउने अनुमान

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिरमा यस वर्ष भदौ १ गतेदेखि मेला तथा

देशभर मनसुनी वायुको प्रभाव, आज पनि भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून

प्रतिनिधिसभा बैठक आज, चार विधेयक प्रस्तुत हुने

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत