कांग्रेस भित्रको विचार समूहको द्धन्द्धले एकवर्ष देखि म आजित थिएँ: प्रचण्ड

Wednesday March 13, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । प्रधानमन्त्ती पुष्पकमल दाहाल प्रचण्डले पुरानो सत्ता सारथी दल नेपाली कांग्रेसभित्र देखिएको विभिन्न विचार समूहको द्धन्द्धले आाफू आजित बनेको बताएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा विशवासको मत माग्दै प्रचण्डले पुरानो सत्ता गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउनुको कारणबारे जवाफ दिँदै आफू एक वर्षदेखि कांग्रेसभित्रको द्धन्द्धले आजित भएको बताएका छन् ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको