कञ्चनपुरमा पुरुष मृत फेला

Tuesday May 5, 2026

पढ्न लाग्ने समय :


कञ्चनपुर :  पुनर्वास नगरपालिका–११ रामजानकी टोलका एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

सोही स्थान बस्ने ४६ वर्षीय फिरु चौधरी सोमबार साँझ घरदेखि करिब १०० मिटर टाढा खेतमा मृत अवस्थामा फेला परेका हुन्।

घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।

यस सम्बन्धमा नेपाल प्रहरी ले आवश्यक अनुसन्धान गरिरहेको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।