इरान र सुडानबीच द्विपक्षीय, क्षेत्रीय सहयोग प्रवर्द्धन गर्ने लक्ष्य

Wednesday February 19, 2025

पढ्न लाग्ने समय :


इरान र सुडानले दुई समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । जसको उद्देश्य द्विपक्षीय र क्षेत्रीय दुवै स्तरमा सहयोग बढाउनु रहेको बताइएको छ । समझदारी पत्रमा इरानी विदेशमन्त्री सैयद अब्बास अरघची र उनका सुडानी समकक्षी अली युसुफ अहमदले हस्ताक्षर गरेका छन् । एउटा समझदारी पत्रले कुटनीतिक र सेवा राहदानी धारण गर्ने इरानी र सुडानी नागरिकहरूलाई द्विपक्षीय भिसा छुट प्रदान गर्दछ भने अर्कोले कुटनीतिक समन्वय बढाउन संयुक्त राजनीतिक समिति स्थापना गर्दछ ।


भर्खर

बडीमालिकामा भदौ १ गतेदेखि मेला तथा पूजा, ४५ हजार भक्तजन आउने अनुमान

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिरमा यस वर्ष भदौ १ गतेदेखि मेला तथा

देशभर मनसुनी वायुको प्रभाव, आज पनि भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून

प्रतिनिधिसभा बैठक आज, चार विधेयक प्रस्तुत हुने

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत