इरानका सर्वोच्च नेता अयातोल्लाह मारिएको ट्रम्पकाे दाबी

Sunday March 1, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ: इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई मारिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन। अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको हमलामा इरानका सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पले बताएका छन।

ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेख्दै खामेनेई इतिहासकै अत्यन्त खराब व्यक्तिमध्ये एक रहेको उल्लेख गर्दै उनी मारिएको दाबी गरेका हुन।

बीबीसीका अनुसार शनिवार बिहान राजधानी तेहरानस्थित खामेनेइको आवास क्षेत्रमा भएको आक्रमणपछि लिइएका उपग्रह तस्बिरहरूमा क्षति देखिएको जनाइएको छ। त्यसपछि इजरायली प्रधानमन्त्रीले खामेनेइ अब जीवित नरहेको सङ्केत देखिएको बताईएकाे छ।

यद्यपि इरानले भने खामेनेइको मृत्यु पुष्टि गरेको छैन।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका