अष्ट्रेलिया २०२५ मा अझ बलियो बन्नेछः प्रधानमन्त्री

Wednesday January 1, 2025

पढ्न लाग्ने समय :


अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले आफ्नो नयाँ वर्षमा अझ बलियो बन्नसक्ने घोषणा गर्नुभएको छ । मंगलवार जारी भिडियो सन्देशमा अल्बानीजले अस्ट्रेलियालाई विश्वको सबैभन्दा ठूलो देशको रूपमा वर्णन गर्नुभएको छ । आगामी वर्षमा, नयाँ संकल्प र नयाँ आशावादका साथ सबै मिलेर अझ बलियो अस्ट्रेलिया निर्माण गर्र्नुपर्ने बताउनु भयो ।

छुट्टीको अवधिमा रक्षा बलका कर्मचारीहरू, आपतकालीन सेवा र स्वास्थ्यकर्मीहरू र आतिथ्य र खुद्रा व्यापारमा काम गर्ने अस्ट्रेलियालीहरूलाई उनीहरूको त्यागको लागि धन्यवाद दिनुभयो । अल्बानीजले २०२५ मा आम चुनावको सामना गर्नेछ जहाँ उनको लेबर पार्टीले दोस्रो कार्यकाल सत्तामा जित्ने लक्ष्य राखेको छ । मे महिनाभित्र निर्वाचन भइसक्नुपर्ने बताउनु भयो ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका