अफगानिस्तानमा १० जना सर्वसाधारणको गोली हानी हत्या

Friday January 31, 2025

पढ्न लाग्ने समय :


पूर्वी अफगानिस्तानको खोस्ट प्रान्तमा अज्ञात हतियारधारी व्यक्तिहरूले एकै परिवारका १० जना सर्वसाधारणको गोली हानी हत्या गरेको प्रान्तीय सरकारका प्रवक्ता मुस्ताघफर गरबाजले बताउनुभएको छ ।

राति अली शिर जिल्लामा अज्ञात हतियारधारी व्यक्तिहरूले घरमा प्रवेश गरी गोली चलाउँदा दुई पुरुष र आठ महिला र बालबालिकासहित १० जनाको घटनास्थलमै मृत्यु भएको भयानक घटना भएको छ । गरबाजले धेरै हत्याकाण्डमा संलग्नहरूलाई पक्राउ गरी न्यायको कठघरामा ल्याउने प्रयास भइरहेको बताउनु भयो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको