आज प्रतिनिधि सभाको बैठक बस्दै

Thursday July 30, 2026

पढ्न लाग्ने समय :


आज प्रतिनिधि सभाको बैठक बस्दैछ । असार ३१ गते बसेपछि दुई साताका लागि स्थगित भएको संसद बैठक आज बस्न लागेको हो । आजको बैठक बिहान ११ बजेदेखि शुरु हुने तालिका छन् ।

आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने बिधेयक, २०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी आजको बैठकमा सभामुखले प्रतिनिधि सभाका पूर्व सदस्य एवम् संविधान सभा सदस्य गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।


भर्खर

आज प्रतिनिधि सभाको बैठक बस्दै

आज प्रतिनिधि सभाको बैठक बस्दैछ । असार ३१ गते बसेपछि दुई साताका लागि स्थगित भएको

सरकार–नेपाल चिकित्सक सङ्घबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता; आजदेखि अस्पतालका सबै सेवा नियमित

सरकार र नेपाल चिकित्सक सङ्घबीच पाँचबुँदे सहमति भएपछि चिकित्सकहरूले जारी राखेका सबै आन्दोलनका कार्यक्रम फिर्ता

मदिराको नसामा शिक्षकद्वारा श्रीमतीको हत्या

डोटीमा मदिराको नशामा रहेका एक शिक्षकले आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेका छन्। घटनामा संलग्न