सुदूरपश्चिममा २ जना मृत फेला

Thursday June 4, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिममा २ जना मृतृ फेला परेका छन। कैलाली र अछाममा दुई जना मृत अवस्थामा फेला परेका हुन्।

कैलालीको टीकापुर नगरपालिका–२ राजीपुरमा बस्ने ५५ वर्षीय लालबहादुर ठकुल्ला बुधबवार आफ्नै घर नजिक रहेको नालामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

यस्तै अछामको पञ्चदेवल विनायक नगरपालिका–९ भानाकोटमा पनि शव फेला परेको छ । दैलेखको जैखोला जाने झोलुङ्गे पुल नजिक कर्णाली नदी किनारमा नाम, थर र वतन नखुलेका पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


भर्खर

कैलालीमा एकैदिन ८ जना पक्राउ

धनगढीः कैलालीमा एकैदिन लागूऔषध र चरेशसहित ८ जना पक्राउ परेका छन्। जिल्लाका विभिन्न स्थानबाट खैरो

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि निर्विरोध निर्वाचित

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी पहिलो महाधिवेशनअन्तर्गत आज मतदान प्रक्रिया शुरू हुँदैछ

धनगढीमा भूमिगत पानी सुक्यो, दमकलमार्फत खानेपानी वितरण गरिदै

धनगढी :  कैलालीको धनगढीमा भूमिगत पानी सुकेको छ। धनगढी उपमहानगरपालिका–१४ स्याउले बजार क्षेत्रका नलका तथा