सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

Saturday May 23, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका प्राध्यापकसमेत रहेका डा. बिष्टले रजिष्ट्रारको जिम्मेवारी सम्हालेका हुन्।
विश्वविद्यालय प्रशासनका अनुसार शैक्षिक तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव भएका डा. बिष्टको नेतृत्वमा विश्वविद्यालयको व्यवस्थापन थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।
सरकारले विभिन्न राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेपछि निवर्तमान रजिष्ट्रार प्राध्यापक डा. विनोद लेखक पदमुक्त भएका थिए। खुला प्रतिस्पर्धाबाट नयाँ रजिष्ट्रार नियुक्त नभएसम्मका लागि डा. बिष्टलाई रजिष्ट्रारको जिम्मेवारी तोकिएको विश्वविद्यालयले जनाएको छ।


भर्खर

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका

‘रानीसैन विवाद वन्यजन्तु र जडिबुटी तस्करीसँग जोडिएको छ’

धनगढीः बाजुरा र हुम्लाको रानीसैन क्षेत्रको सीमा विवादको विषयलाई लिएर डिभिजन वन कार्यालय बाजुराका प्रमुख